सोपान फर्मास्युटिकल्सको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य ९२.१५ देखि २७६.४५ रुपैयाँ

1 week ago 191

काठमाडौं । सोपान फर्मास्युटिकल्सको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच शुक्रबार सूचीकृत सम्झौता भएको हो।

कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेमा थपिएको छ। सूचीकृत सेयर मध्ये ४२ लाख ९० हजा...

पुरा समाचार पढ्नुहोस