काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले ओरालो लागेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घटेको छ। यस गिरावटसँगै ...