स्नो रिभर्सको आइपीओ बाँडफाँट, २५ लाख ५८ हजार आवेदकमध्ये ७७ हजार ८१२ ले पाए

2 weeks ago 46

काठमाडौं। स्नो रिभर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो।

कम्पनीको आइपीओ ७७ हजार ८१२ जना आवेदकले १०/१० कित्ता दरले हात पारेका छन्। बिक्री प्रबन्धकका अनु...

पुरा समाचार पढ्नुहोस