स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैन : सांसद खरेल

3 weeks ago 52
काठमाडौंः प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर)ले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको दुःखेसो गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले सभामुख डोलप्रसाद अर्याल र पार्टीका सभापति रवि लामिछानेलाई जानकार...
पुरा समाचार पढ्नुहोस