काठमाडाैं। प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर)ले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले आफू सभामुख डोलप्रसाद अर्याल र पार्टीका सभापति रवि लामिछानेलाई जानकारी...