स्वास्थ्य निर्देशनालयमा सेटिङ्ग इच्छाएको सप्लार्यसलाई ठेक्का दिन स्पेशिफिकेशन

1 day ago 37

जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले औषधी खरिदमा आपुर्तीकर्तासंग सेटिङ्ग गरेको पाइएको छ । निश्चित आपुर्तीकर्तालाई टेण्डर दिन स्पेशिफिकेशन तोकेको पाइएको हो ।

स्पेशिफिकेशन निश्चित आपुर्तीकर्तासंग मात्र मिल्ने गरी...

पुरा समाचार पढ्नुहोस