काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताका लागि इन्टरनेट सेयर गर्ने विभिन्न विकल्पहरू उपलब्ध छन् । सामान्यतया मोबाइलबाट इन्टरनेट बाँड्न हटस्पट प्रयोग गरिन्छ । तर, हटस्पट अन नगरी पनि इन्टरनेट सेयर गर्न सकिने वैकल्पिक प्रविधिहरू प्रयोगमा रहेका छन् ।विशेष गरी,...