हरेराम तिमिल्सिना “विजय” रास्वपा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

1 day ago 41
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं महानगरपालिकाको सम्पन्न अधिवेशनबाट हरेराम तिमिल्सिना “विजय” महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत रूपमा विजयी भएका छन्। पार्टी स्थापना कालदेखि नै संगठन निर्माण र पार्टीका गतिविधिहरूमा सक्रिय रहँदै आएका...
पुरा समाचार पढ्नुहोस