हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ : सुदन किराती

1 day ago 56

१९ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालीहरुको दु:ख अन्त्य गर्न हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । उदयपुरमा पत्रकार भेटघाट कार्यक्रममा उनले हाइब्रिड नेताले देशको समस्या हल गर...

पुरा समाचार पढ्नुहोस