हालसम्म ४१ लाखभन्दा बढी स्मार्ट चालक अनुमतिपत्र वितरण, ६२ लाख सवारी साधन दर्ता

2 weeks ago 64
काठमाडौं । सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/०८३ आनुसार चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ। आज हालसम्म (२०८२ फागुनसम्म) ४१ लाख १४ हजार १८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण...
पुरा समाचार पढ्नुहोस