हिजो अध्यादेशको विरोधमा सदन तताउनेहरू आज त्यही बाटो हिँडिरहनुभएको छ- पद्मा अर्याल

3 weeks ago 57
नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्ष्य गर्दै हिजो अध्यादेशको विरोध गर्नेहरू आज त्यही बाटो हिँडिरहेको बताएकी छन्।
पुरा समाचार पढ्नुहोस