हिन्दू धर्मावलम्बीहरूको पवित्र संगमस्थल देवघाट धाम (तस्बिरहरू)
1 day ago
62
हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल तनहुँको देवघाट धाममा दिनहुँ भक्तालुहरूको भीड लाग्ने गर्छ । काली गण्डकी र त्रिशूली नदीको मिलन स्थलमा पर्ने यो धामलाई आदि प्रयागका रूपमा समेत चिनिन्छ । यहाँ स्नान, ध्यान तथा धार्मिक अनुष्ठान