हिमाल संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिबद्ध छ पर्यटन मन्त्री पौडेल

2 weeks ago 57
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) ले हिमाली क्षेत्रको संरक्षण, पर्वतारोहीको सुरक्षा तथा दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। काठमाडौँमा आयोजित ‘एभरेस्ट समिटर्स समिट २०२४’ ...
पुरा समाचार पढ्नुहोस