१ पाउन्डको बैंक किनेर युरोपकै ठूलो बैंकको 'डिजिटल' पुनर्जन्म
2 weeks ago
77
त्यो आशंका बढेपछि बैंकमा पैसा राखेका मानिस तथा कम्पनीहरू अत्तालिए र तत्कालै 'बैंक रन' को स्थिति सिर्जना भयो। सो बैंकबाट ग्राहकहरूले करिब ५६ खर्ब रूपैयाँ एकै पटक झिक्ने प्रयास गरेपछि बैंकको तरलता प्रणाली ध्वस्त भयो।