काठमाडौँ । नेपालमा हाल करिब १ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको सरकारले जनाएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म कुल ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको छ। सोमध्ये ४...