काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर सक्रिय रूपमा काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा जारी जनप्रतिनिधि प्र...