२१ वर्षकैलाई सांसद बनाउन र संघमा १३५ जनामात्रै जनप्रतिनिधि राख्न आयोगको सुझाव

1 week ago 242

काठमाडौं । निर्वाचन आयोगले १०५ सदस्यीय प्रतिनिधिसभा बनाउन सरकारलाई सुझाव दिएको छ। हाल २७५ जनाको प्रतिनिधि सभा रहने व्यवस्थामा व्यापक कटौती गर्न आयोगले सिफारिस गरेको हो।

सरकारले संविधान संशोधनको बहस नोट तयार पार्न राष्ट्रिय स्वतन्त्र पार...

पुरा समाचार पढ्नुहोस