३ वर्षदेखि रोकिएको सहसचिव अन्तर्वार्ता असार ९ गते सञ्चालन हुने, सर्वोच्चको आदेशपछि प्रक्रिया अघि बढ्यो

1 week ago 111
काठमाडौँ । लोक सेवा आयोगले ३ वर्षदेखि रोकिएको सहसचिव पदको अन्तर्वार्ता कार्यक्रम सर्वोच्च अदालतको फैसलापछि आउँदो असार ९ गते सञ्चालन गर्ने भएको छ । आयोगको विज्ञापन नम्बर १७१५५/०७९-८० (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, इन्जिनियरिङ जियोलोज...
पुरा समाचार पढ्नुहोस