४ अंक घटेको सेयर बजारमा बढ्यो कारोबार

3 weeks ago 117

२८ जेठ, काठमाडौं । अघिल्लो दिन ८ अंक घटेको सेयर बजार शुक्रबार ४.०० अंक घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २७२४ अंकमा कायम भएको छ । दिउँसो पौने १ बजेतिर नेप्से हरियो देखिए पनि धेरैजसो समय रातो अंकमै रह्यो । आज कारोबार रकम सामान्य बढेको छ । अघ...

पुरा समाचार पढ्नुहोस