काठमाडौँ । नेपालमा आर्थिक वर्ष २०८१-८२ सम्म सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा संस्थान नाफामा रहेको तथ्य सार्वजनिक गरिएको छ। आर्थिक सर्वेक्षण २०८२-८३ अनुसार बाँकी संस्थानमध्ये १६ वटा घाटामा सञ्चालन भइरहेका छन् भने २ वटा संस्थान हाल बन्द...