५० हजार घूस लिने कास्की प्रहरीको मुद्दा फाँटका हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा

2 weeks ago 57

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटका वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

लागुऔषधसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग थापाले...

पुरा समाचार पढ्नुहोस