५०० दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गरिनेछ- मन्त्री रावल

55 minutes ago 51
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई ५०० दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताएकी छन्।
पुरा समाचार पढ्नुहोस