६६ खर्बको अर्थतन्त्र: आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने सरकारी प्रक्षेपण

2 weeks ago 61
काठमाडौं। विश्व अर्थतन्त्रमा व्याप्त अनिश्चितता र क्षेत्रीय द्वन्द्वकाबीच पनि नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक सुधार देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले मुलुक...
पुरा समाचार पढ्नुहोस