७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

1 week ago 117
काठमाडौँ। बैंकिङ प्रणालीमा विद्यमान अधिक तरलता नियन्त्रण तथा व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले शुक्रबार ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ७७ दिन अवधिको लागि उक्त रकम बजारबाट ...
पुरा समाचार पढ्नुहोस