अग्रजदेखि बालसाहित्यसम्मको लागि साझा मञ्च बन्दै ‘रचना वाचन कार्यक्रम’

1 hour ago 44
धनगढी । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीले सञ्चालन गर्दै आएको नियमित ‘रचना वाचन कार्यक्रम’को आठौँ शृङ्खला शनिबार सम्पन्न भएको छ। प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन हुने उक्त ...
पुरा समाचार पढ्नुहोस