कोसी सरकारद्वारा कर तथा शुल्कमा व्यापक छुटको घोषणा, के-के भयो छुट ?

1 hour ago 94

विराटनगर। कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रलाई लक्षित गर्दै कर तथा शुल्कमा व्यापक छुटको व्यवस्था गरेको छ। प्रदेश सभामा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले लगान...

पुरा समाचार पढ्नुहोस