रवि र जीबीसहितका व्यक्तिविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता, सहकारी ठगी मुद्दा भने यथावत

1 hour ago 47
काठमाडौं | जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका व्यक्तिहरूमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने आदेश दिएको छ। न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दालाई भने यथा...
पुरा समाचार पढ्नुहोस