कागेश्वरी नगरपालिकाबाट सुरु भयो नापी–मालपोत सेवा

1 hour ago 146
काठमाडौं। आजदेखि कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह सुरु गरेको छ। सेवा सञ्चालनको पहिलो दिन नगरपालिकाले लालपुर्जा वितरण गर्दै सेवा हस्तान्तरणको औपचारिक सुरुवात गरेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामा...
पुरा समाचार पढ्नुहोस