भूतपूर्व सैनिकलाई निजामतीमा ल्याउन लागिएको भन्ने चर्चा भ्रामक, नयाँ व्यवस्था नभएको मन्त्रालयको दाबी

1 hour ago 127
काठमाडौँ । संघीय निजामती सेवा ऐनमार्फत भूतपूर्व सैनिक तथा प्रहरीलाई ठूलो संख्यामा निजामती सेवामा ल्याउन लागिएको भन्ने चर्चा भ्रामक रहेको भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता एकदेव अधिकारीले उक्त...
पुरा समाचार पढ्नुहोस