ढोरपाटन (बागलुङ)। धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गाैला रोगका बिरामी बढ्दै गएपछि डायलाइसिस सेवा विस्तार गरिएको छ। बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालमा सेवा विस्तार गरिएसँगै डायलाइसिस गर्न पालो कुर्नु नपर्ने भएको हो। अहिले मिर्गाैला रोगीका ल...