काठमाडौं । प्रसिद्ध ज्योतिषाचार्य, कर्मकाण्डविद् तथा गीतकार डा. रुद्रनाथ अधिकारीको रचनामा आधारित मातृभक्ति गीत ‘आमा’ राष्ट्रिय समावेशी म्युजिक अवार्डको नवौं संस्करणअन्तर्गत सुगम संगीत (पुरुष) विधातर्फ उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ। साथै, डा. अ...