वासिङ्टन : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले अमेरिका–इरानबीच भएको युद्धविराम सम्झौतापछि पनि ऊर्जा तथा अन्य आपूर्ति प्रणाली पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन समय लाग्ने बताएकी छन् ।
आइतबार घोषणा गरिएक...