काठमाडौँ । विश्व फुटबलकै सबैभन्दा ठुलो महाकुम्भ २०२६ फिफा विश्वकप अहिले उत्तर अमेरिकामा गतिशिल छ। ४८ टोलीहरूको सहभागितामा भइरहेको यो ऐतिहासिक प्रतियोगिता केवल देशहरूबीचको ट्रफीको लडाईँ मात्र बनेको छैन, बरु यो दुई फरक पुस्ताका महान् खेलाडीहरूबीचको सर्...