उदयपुर : स्थानीय तहलाई नागरिकको पहिलो न्यायिक केन्द्र बनाउने उद्देश्यसहित अदालतमा दर्ता भएका मिल्न सक्ने प्रकृतिका मुद्दा स्थानीय तहको न्यायिक समितिमार्फत समाधान गर्ने नयाँ अभ्यास उदयपुरबाट सुरु गरिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश तथा मेलमिलाप पर...