‘माथिको आदेश’ भन्दै भारतीय सवारीसाधन ठोरी प्रवेशमा रोक, पर्यटन ब्यवसाय ठप्प

1 hour ago 79
पर्सा। पर्साको ठोरीमा भारतीय नम्बर प्लेटका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ। नेपाली सुरक्षाकर्मीको आग्रहमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत तर्फबाट आएका चार पाङ्ग्रे सवारीसाधनलाई भारततर्फनै फर्काइदिएको छ। ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय ...
पुरा समाचार पढ्नुहोस