काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोलामा बाढी आउँदा बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। बाढीले सडकको अस्थायी डाइभर्सन बगाएपछि आइतबार अपराह्न ३ बजेदेखि सवारी आवागमन बन्द गरिएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रम...