छथर जोरपाटीको बजेट ४६ करोड : ‘शिशु बचत–लखपति’देखि कृषि र पर्यटनमा जोड
1 hour ago
148
विराटनगर : धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले यस वर्ष नवजात शिशुको भविष्य सुरक्षित गर्ने उद्देश्यले ‘शिशु बचत–लखपति कार्यक्रम’ सुरु गर्दै कृषि, पशुपालन, पर्यटन