पाँचवर्षे सचिव अवधि पूरा गर्दै मधुसूदन बुर्लाकोटी अनिवार्य अवकाशमा

1 hour ago 240
पाँचवर्षे सचिव पदको अवधि पूरा गर्दै मधुसूदन बुर्लाकोटी आइतबारदेखि अनिवार्य अवकाशमा गएका छन्। तीन दशकभन्दा लामो निजामती सेवामा उनले स्थानीय प्रशासन, सार्वजनिक खरिद, उद्योग, स्वास्थ्यलगायत विभिन्न निकायमा नेतृत्वदायी जिम्मेवारी सम्हाले। काठमाडौँ । नेपा...
पुरा समाचार पढ्नुहोस