विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन

53 minutes ago 103

काठमाडौं, २१ असार । कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।
 
विभिन्न घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपालको पुनर्गठन गरिएको हो । विकेश साहको अध्यक्षतामा केन्द्रीय कमिटीको घोषणा गरिएको छ । 
 
पुनर्गठित कमिटीका अध्यक्ष ...

पुरा समाचार पढ्नुहोस