काठमाडौँ । कपिलवस्तुमा प्रहरीले स्रोत नखुलेको पाँच लाख ४८ हजार ५०० रुपैयाँ नगदसहित एक मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार असार २० गते राति करिब १० बजे मायादेवी गाउँपालिका-२ स्थित पकडी-चाकरचौडा सडक खण्डमा इलाका प्रहरी का...