प्रतिष्ठानको बेथिति अन्त्य गर्न गृहमन्त्रीको निर्देशन, एमआरआई खरिद प्रक्रिया सुरु

1 hour ago 198
धरान : गृहमन्त्री सुधन गुरुङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको बेथिति तत्काल अन्त्य गर्न, स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासहित आइतबार प्रति...
पुरा समाचार पढ्नुहोस