माइतीघरमा अनेकथरी आन्दोलन : न्याय खोज्दै सडकमा नागरिक

50 minutes ago 84
सरकार गठन भएको सय दिन पूरा हुँदा पनि माइतीघर मण्डलामा विभिन्न माग राख्दै धर्ना, अनशन र प्रदर्शन गर्ने नागरिकको उपस्थिति कायमै छ। फरक-फरक आन्दोलनको केन्द्र बनेको माइतीघरले न्याय र प्रभावकारी राज्य संयन्त्रप्रतिको जनअपेक्षा अझै जीवित रहेको संकेत गरिरहे...
पुरा समाचार पढ्नुहोस