जोकोभिचले तोडे फेडेररको कीर्तिमान, विम्बल्डनको क्‍वाटरफाइनलमा प्रवेश

1 hour ago 126

२१ असार, काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले रोजर फेडेरेरको विम्बल्डन पुरुष एकलमा सर्वाधिक जितको कीर्तिमान तोड्दै प्रतियोगिताको क्‍वाटरफाइनलमा स्थान बनाएका छन् । सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले आइतबार बेलुका भएको खेलमा रुसका रो...

पुरा समाचार पढ्नुहोस