घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु, नयाँ नेतृत्व चयनदेखि आर्थिक रणनीतिसम्म छलफल हुने

59 minutes ago 65
काठमाडौं : नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २६औँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। ललितपुरको जावलाखेलमा सुरु भएको महाधिवेशनमा देशभरबाट एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ। महाधिवेशनमा महासङ्घका विगतका नीति, कार्...
पुरा समाचार पढ्नुहोस