निर्वाणा कन्ट्रीका विषयमा गृहमन्त्रीको चासो, अतिक्रमित संरचना हटाउन निर्देशन

57 minutes ago 126

२१ असार, विराटनगर । गृहमन्त्री सुधन गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अतिक्रमण हटाउन निर्देशन दिएका छन् । आइतबार स्वास्थ्य मन्त्री निशा मेहतासँगै अस्पताल पुगेका गृहमन्त्री गुरुङले करिब २ घण्टाको छलफल गरेका थिए । छलफलपछि प्रत...

पुरा समाचार पढ्नुहोस