काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले चितवनको भरतपुर-२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी एक महिला र उनका बालकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि ...