ताप्लेजुङमा नेकपाको जिल्ला एकता बैठक सम्पन्न, २९९ सदस्यीय जिल्ला समिति घोषणा

1 hour ago 166
ताप्लेजुङ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति ताप्लेजुङको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २९९ सदस्यीय जिल्ला समिति घोषणा गर्दै पद तथा गोपनीयताको सपथ गराइएको छ। पूर्वमुख्यमन्त्री तथा नेकपाका प्रदेश इन्चार्ज...
पुरा समाचार पढ्नुहोस