विराटनगर : गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमणमा परेको जग्गा तत्काल खाली गराउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
स्वास्थ्य तथा खाद्य प्रविधिमन्त्री निशा मेहतासहित आइतबार साँझ कोशी अस्पतालको स्थलगत निर...