काठमाडौँ । चितवनस्थित भरतपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवामा पारदर्शिता र सेवा पहुँचलाई व्यवस्थित बनाउन प्रतीक्षामा रहेका बिरामीहरूको विवरण विद्युतीय सूचना पाटी (डिस्प्ले बोर्ड) मार्फत सार्वजनिक गर्ने नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको छ। अस...