काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्ति वा निकायले नागरिकप्रति उदासीनता देखाए कानुनअनुसार कडा कारबाहीको दायरामा ल्याइने बताएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडामा आइतबार राष्ट्रिय स्वतन्त्...